Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यो ऐनको नाम “विदेशी लगानी कर ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल…….भर लागू हुनेछ र नेपाल…….मा घर जग्गा भएको नेपाल……… बाहिर बसोबास गर्ने व्यक्ति उपर पनि लागू हुनेछ ।
(३) यो ऐन, २०१९ साल श्रावण ९ गते देखि प्रारम्भ भएको मानिनेछ ।